रोटरी क्लब, सवारी व्यवस्था र ‘ट्राफिक नियम’

जगन्नाथ गिरी मैले लामो समय नेपाल प्रहरी सेवामा बिताएँ । सेवाबाट अवकाश (निवृत्तिभरण) पाएपछि सामाजिक कार्यमा संलग्न भए । त्यसक्रममा म विभिन्न संघसंस्थाहरुमा आबद्ध भएँ र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा अन्तर्गत सेतीदेवी उपशाखाको कोषाध्यक्ष बनें । त्यसपछि धुलिखेल नगरपालिका वडा नं. ३ निवासी श्री विष्णुप्रसाद सापकोटासँग धुलिखेल टुडिखेल बचाउ अभियानमा मेरो सम्पर्क भयो । … Continue reading रोटरी क्लब, सवारी व्यवस्था र ‘ट्राफिक नियम’